यस जिल्लाको क्षेत्रफल जम्मा १०.७०
वर्ग किलो मिटर रहेको छ ।
यस िज ल्लाको भौगोलिक स्थिति समुद्र सतहदेखि न्यूनतम
५८० मिटर र उच्चतम उचाई १५५३ मिटर र अक्षांस उत्तर
२७५०'१७.४५" देखि २७५२'४०१" सम्म र देशान्तर
पर्ूवमा ८५१२'१६.२६" देखि ८५१४'५३" सम्म
रहेको छ ।
सदरमुकाम विदुरदेखि ४.५ किलोमिटर पैदलको माध्यम
रहेको छ ।
यस गा.वि.स.मा जम्मा साक्षरता दर ५४.६ जस
मा पुरुष १५६६ जना, ६५.५ प्रतिशत र महिला १५११ जना,४३.५
प्रतिशत
खानेपानीको सुविधा उपलब्ध भएको जम्मा ३०७६ जनसंख्यामा
परिवार संख्या ५०२ प्रतिशतमा ७१.२३ रहेको छ ।
यस गा.वि.स.मा नेपाली १७५९, तमाङ १५२०, नेवारी २९२
तथा अन्य ४२ भाषाहरु बोल्ने मानिसहरु बसोबास गर्दछ
।
यस गा.वि.स.मा हिन्दु १९५८, बौद्घ १५९६, तथा अन्यमा
५४ धर्मलम्बी छन् ।
पुरा विद्युतीकरण भएका वडा नं. १,२,३,५,६,८,९ र आँशिक
४ र ७ वडाहरु छन् ।
यस गा.वि.स.लाई चतुराले उप-जलाधार पनि चिनिन्छ ।
यस गा.वि.स.बाट २०६२ सालमा जिल्ला विकासको कार्यालयमा
खानेपानीको लागि १६,६०० मिटर निवेदन परेका थिए । |