आफ्नो गाउँठाउँमा सञ्चालनमा रहेका, नयाँ निर्माण हुन लागेका विभिन्न विकास निर्माणका आयोजनाहरुको सम्बन्धमा स्थानीय उपभोक्ताहरुबाट चासो र सरोकार राखी त्यस्ता आयोजनाहरु अर्न्तगत गरिने क्रियाकलापको जानकारी लिई निगरानी गरौं । साथै आयोजना सञ्चालन गर्ने उपभोक्ता समितिले पनि तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गरौं । जिल्लाको विकासमा सबै क्षेत्रबाट योगदान पुर्यार्यौ । "नयाँ नेपाल" निर्माणमा सहभागी बनौं ।